आज अन्तराष्ट्रिय युवा दिवस

काठमाडौं । आज अन्तराष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा यो दिवस सप्ताहव्यापी रुपमा मनाईँदै छ । व्यक्ति, परिवार, समूदाय, राष्ट्र तथा सिङ्गो विश्वकै विकासमा युवाहरुको भूमिकाको महत्वलाई दर्शाउन हरेक वर्ष संसारभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ । राष्ट्र संघले नयाँ र प्रभावकारी लक्ष्य राखेर दीर्घ विकास गर्ने सोंच राख्दा युवाहरुको सहभागिता अन्य समयहरूभन्दा … Continue reading आज अन्तराष्ट्रिय युवा दिवस