महानगरपालिकाको कार्यालयमा प्रेसरकुकुर बम विस्फोट
बिराटनगर । विराटनगर महानगरपालिका प्रमुखको कार्यकक्षमा आज दिउसो बम बिस्फोट भएको छ । महानगरपालिकाका प्रमुख भीम पराजुलीको कार्यकक्ष अगाडी प्रेसरकुकर बम विस्फोट भएको हो । विस्फोटबाट नगरप्रमुखको कार्यकक्षमा रहेको दराज, सोफा लगायतमा क्षति पुगेको छ । कार्यालय भवनको झ्यालका सिसा फुटेका छन् भने नगरप्रमुख पराजुलीले चढने गरेको को १ झ ४९४ नम्बरको गाडीमा पनि क्षति … Continue reading महानगरपालिकाको कार्यालयमा प्रेसरकुकुर बम विस्फोट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed