१५ वर्ष मुनिको महिला साफ फूटबलको नेपाल सेमिफाइलमा
काठमाडौं । भुटानमा जारी १५ वर्ष मुनिको दोस्रो साफ महिला फूटबलअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल बंगलादेशसँग ३–० गोलले हारेको छ । बंगलादेशसँग हारेपनि नेपाल सेमिफाइनल पुगेको छ । भुटानको थिम्पुमा भएको खेलमा नेपाल हारेको हो । बंगलादेशको जितमा पहिलो हाफको अतिरिक्त समयमा तोहुरा खातुनले गोल गर्नु भयो । त्यस्तै ५१औँ मिनेटमा मारिया मान्डा र ६७औँ … Continue reading १५ वर्ष मुनिको महिला साफ फूटबलको नेपाल सेमिफाइलमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed