अहिलेका सबै मन्त्रीहरु विना विभागीय हुन्

महेन्द्रबहादुर शाही, मन्त्री विना विभागीय प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार नेकपा माओवादी केन्द्रका मन्त्रीहरुलाई विना विभागीय बनाउँदै, राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरुलाई जिम्मेवारी दिनुभएको छ । तत्काल सरकारबाट नहट्ने माओवादीले बताएको छ । यद्यपि यस विषयमा ठोस निर्णय हुन बाँकी छ । यो घटनाबारे माओवादी केन्द्रको तर्फबाट मन्त्री बनेका महेन्द्रबहादुर शाहीसँग गरिएको कुराकानी (अडियोसहित) ० तपाईंहरु … Continue reading अहिलेका सबै मन्त्रीहरु विना विभागीय हुन्