कँडेल अभिनय र सोनु निर्देशन मार्फत नयाँ परिचय बनाउदै साहुको रिनैलेबाट (भिडियो सहित)

काठमाडौँ , पछिल्लो समय धेरै अनलाईन मिडियाहरुमा एउटा गीत निकै चर्चामा छ । साहुको रिनैले । कामको शिलशिलामा जापानमा रहेका सर्जकहरु दिपक कँडेल तथा नारायण गैरेको संयुक्त प्रस्तुती रहेको सो गीत हेर्ने र सुन्ने प्राय सबैले गीत राम्रो भएको प्रतिक्रिया दिएका छन । त्यहि भएर पनि मिडियामा राम्रो स्थान पाइरहेको छ गीतले । दिपक कँडेल … Continue reading कँडेल अभिनय र सोनु निर्देशन मार्फत नयाँ परिचय बनाउदै साहुको रिनैलेबाट (भिडियो सहित)