कोरिया जानेकाका लागि कम्युटर भाषा परीक्षा आजबाट

काठमाडौं । दक्षिण कोरियामा काम गरी फर्केका नेपालीहरुलाई पुनः रोजगारीको अवसर प्रदान गर्न दोस्रो चरणको कम्प्युटरमा आधारित भाषा परीक्षा (सीबीटी) आजबाट शुरु हुँदैछ । ईपीएस कोरिया शाखाले सीबीटी परीक्षाका लागि ३ हजार ३ सय ४ जना परीक्षार्थीको नामावली सार्वजनिक गरेको छ । कम्प्युटरबाट परीक्षा लिइने भएकाले उक्त परीक्षा करीब एक महिनासम्म चल्नेछ । कम्प्युटरमा आधारित … Continue reading कोरिया जानेकाका लागि कम्युटर भाषा परीक्षा आजबाट