बिम्स्टेकले हवार्इ यात्रुलार्इ झन्झट
काठमाडौँ: बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनलाई मध्यनजर गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यात्रु तथा सर्वसाधारणका लागि नयाँ व्यवस्था लागू गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले बिम्स्टेक सम्मेलनकालागि यात्रु बाहेकका आगन्तुकको प्रवेश निषेध गरेको छ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार विमानस्थलले यात्रु स्वयं सक्षम भएको अवस्थामा सहयोगीको … Continue reading बिम्स्टेकले हवार्इ यात्रुलार्इ झन्झट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed