कञ्चनपुर :कर्फ्यूको समय खुकुलाे पारियो
भीमदत्तनगर: कञ्चनपुरको भीमदत्तनगरमा बेलुकी ६ बजेदेखि राति १० बजेसम्म र अाज बिहान ५ देखि दिउँसो १२ बजेसम्म कर्फ्यू खुलाइएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्यूको समय तालिका फेरबदल गरेको जिल्ला सुरक्षा समितिका एक सदस्यले जानकारी दिनुभयो । विगत केही दिनयता कञ्चनपुरकको भीमदत्तनगरमा १३ वर्षीया निर्मला पन्त काण्डपछि आन्दोलन चर्किदै आएको … Continue reading कञ्चनपुर :कर्फ्यूको समय खुकुलाे पारियो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed