नेपाली विद्यार्थीका लागि चिनिया छात्रवृत्ति

काठमाडौँ:  सरकारी छात्रवृत्ति कार्यक्रमअन्र्तगत छिमेकी मुलुक चीनमा १०० भन्दाबढी नेपाली विद्यार्थीले अध्ययन तथा अनुसन्धानका लागि छनोट भएका छन् । सन् २०१८ का लागि सो छात्रवृत्ति प्राप्त गर्ने नेपाली विद्यार्थी चीनका प्रसिद्ध विश्वविद्यालयमा विद्यावारिधि, स्नातकोत्तर र स्नातक तहमा अध्ययन गर्नेछन् ।  एक समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र नेपालका लागि चिनियाँ राजदूत यु होङ्गले … Continue reading नेपाली विद्यार्थीका लागि चिनिया छात्रवृत्ति