पार्बती स्त्री र प्रकाश सपुतको जुर्या छ लगन (भिडियो सहित)

नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रकी लोकप्रिय तथा चर्चित गायिका पार्वती स्त्री र बहुप्रतीभाका धनि गायक प्रकाश सपुतको स्वरमा रहेको ‘जुर्या छ लगन’ बोलको गीत सार्बजनिक गरिएको छ । शैलेन्द्र भण्डारी सलु र दिलिप भण्डारीको प्रस्तुतीमा रहेको यो गीतको भिडियोमा गायक प्रकाश सपुतसँगै पुजना स्त्री र पार्वती स्त्रीको सँगै शैलेन्द्र भण्डारी र विनु कार्कीको अभिनय … Continue reading पार्बती स्त्री र प्रकाश सपुतको जुर्या छ लगन (भिडियो सहित)