नेपाल चिकित्सक संघ र सरकारबीच ३ बुँदे सहमति
काठमाडौँ: आन्दोलरत नेपाल चिकित्सक संघ र सरकारबीच ३ बुँदे सहमति भएको छ । सहमति भएसँगै संघले एकसाताका लागि आन्दोलनका कार्यक्रम स्थगन गर्ने निर्णय गरेको छ । स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवसँग राति ९ बजेसम्म भएको वार्तामा दुवै पक्षबीच सहमति भएको हो । आउने सोमबारसम्म पनि मुलुकी अपराध (संहिता) को संशोधन प्रस्ताव संसदमा दर्ता नगरिए मंगलबारदेखि पुनः … Continue reading नेपाल चिकित्सक संघ र सरकारबीच ३ बुँदे सहमति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed