मैनालीको नेतृत्वमा प्रगतिशील लोकतान्त्रिक गठबन्धन

काठमाडौं । नेकपा (माले), जनसमाजवादी पार्टी तथा फोरम लोकतान्त्रिक, राष्ट्रिय जनता पार्टी नेपाल, नेकपा (एमाले) तथा नेपाली काँग्रेस परित्याग गरेका नेता कार्यकर्ता सम्मिलित प्रगतिशील लोकतान्त्रिक गठबन्धन निर्माण गरिएको छ । रिपोर्टस क्लबमा आयोजित पत्रकार सम्मेलनमा मालेका महासचिव सिपी मैनालीले सो जानकारी दिनुभयो । मैनालीको नेतृत्वमा रहेको नवगठित प्रगतिशील लोकतान्त्रिक गठबन्धनमा जनसमाजवादी पार्टीका अध्यक्ष सुभाष काफले, … Continue reading मैनालीको नेतृत्वमा प्रगतिशील लोकतान्त्रिक गठबन्धन