आज यमपन्चकको तेस्रो दिन,धनधान्यकी देवी लक्ष्मीको पूजा

नबिन लुइँटेल, यमपन्चकको तेस्रो दिन आज साँझपख दीपावलीका साथ लक्ष्मीपुजा गरिँदैछ । कार्तिक कृष्ण औशीँका दिन धनधान्य र ऐश्वर्यकी देवी लक्ष्मीको पुजा गरिो चलन छ । साँझ घरको सरसफाई गरी मुलढोकादेखि पूजा कोठासम्म पिठो र अबिरले लक्ष्मीको प्रतिकात्मक पाइला बनाएर झिलिमिली बत्ती बालेर लक्ष्मीको स्वागत गरिन्छ । अध्यारोमा लक्ष्मीको बास नहुने मान्यताअनुसार घरघरमा दीपावली गरिन्छ … Continue reading आज यमपन्चकको तेस्रो दिन,धनधान्यकी देवी लक्ष्मीको पूजा