कृषिमा दलहरुले गोलमोटल सपना बाँडे : कृष्णप्रसाद पौडेल, कृषि अभियान्ता

यतिबेला मुलुक चुनावमय बनेको छ । र, यही चुनावको मुखैमा दलहरुले आ–आफ्नो घोषणापत्र निकालेका छन् । घोषणापत्र सर्रसर्ती अध्ययन गर्दा कृषि सबै राजनीतिक दलहरुका लागि प्रमुख मुद्दा हो । उनीहरुले कृषिलाई प्राथमिकतामा राखेर मात्रै दलहरु अघि बढ्छन् । दलको घोषणापत्रमा कृषिका यी कुरा कुन रुपमा आएका हुन् ? दलहरुले घोषणापत्रमा व्यक्त गरेका प्रतिबद्धता व्यवहारमा कार्यान्वयन … Continue reading कृषिमा दलहरुले गोलमोटल सपना बाँडे : कृष्णप्रसाद पौडेल, कृषि अभियान्ता