यमपञ्चकको चौथो दिन,गोवद्र्धन पर्वतको पूजा गरी मनाइँदै
यमपञ्चकको चौथो दिन आज गाई, गोरु र गोवद्र्धन पर्वतको पूजा आजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मानसमेत गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका … Continue reading यमपञ्चकको चौथो दिन,गोवद्र्धन पर्वतको पूजा गरी मनाइँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed