खकुरी प्रहार गरी तीन जनाको हत्या

हेटाैडा :हेटाैडाकाे मनहरिमा एक ब्यक्तिले   खुकुरी प्रहार गर्दा   तीन जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विकासराज खनालकाअनुसार मनहरि–७ का सुमन बराइलीले अन्धाधुन्द खुकरी प्रहार गर्दा सोही ठाउँका ५२ वर्षीय सीताराम धिताल, उहाँका १६ वर्षीय छोरा सुमन र छिमेकी ६५ वर्षीय जीतबहादुर ब्लोनको ज्यान गएको हो । प्रहरीले बराइलीलाई नियन्त्रणमा लिएर … Continue reading खकुरी प्रहार गरी तीन जनाको हत्या