साहको मृत्यु डेंगुले भएको होइन – जनस्वास्थ्य कार्यालय झापा
झापा-झापामा हालसम्म डेंगुका कारण कसैको मृत्यु नभएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । डेंगुका कारण मृत्यु भएको भनिएको बिर्तामोड नगरपालिका–४ विर्ताबजारका ४० वर्षीय उमेश साहको अन्य कारणबाटै मृत्यु भएको उक्त कार्यालयका स्रोत व्यक्ति कुलबहादुर पौडेलले जानकारी दिनुभयो । “साहको अन्य कारणबाट मृत्यु भएको हो”, उहाँले भन्नुभयो, “हामी अनुसन्धान गर्दैछौँ ।” मृतक साहले छाती पोलेको भन्दै … Continue reading साहको मृत्यु डेंगुले भएको होइन – जनस्वास्थ्य कार्यालय झापा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed