आज राति १२ बजेअघि नै गन्तव्यमा पुग्न गाडी चालकलाई सरकारको आग्रह

  काठमाडौं: शनिबार राति १२ बजेअघि नै आफ्नो गन्तव्यमा पुग्न सरकारले सबै गाडी चालकलाई आग्रह गरेको छ । सरकारले यसअघिको निर्णय अनुसार आइतबार मतदान हुने ३२ जिल्लामा गाडी चलाउन नदिने भएकाले शनिबार राति १२ बजेअघि नै गन्तव्यमा पुग्न आग्रह गरेको हो ।आइतबार मतदान हुने जिल्लामा सुरक्षा निकायका गाडी, चुनावी प्रयोजनको लागि सवारी पास लिएका र … Continue reading आज राति १२ बजेअघि नै गन्तव्यमा पुग्न गाडी चालकलाई सरकारको आग्रह