लामो प्रयासपछि राष्ट्रिय परिचयपत्र छपाइले गति लियो

काठमाडौँ: हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित शुरु गर्न लागिएको राष्ट्रिय परिचयपत्र वितरणको कार्यले अब मूर्त रुप लिने भएको छ । सरकारी सेवालाई छिटो, छरितो र प्रभावकारी बनाउने अपेक्षासहित सरकारले डेढ दशकअघि नै राष्ट्रिय परिचयपत्रको अवधारणा अघिसारे पनि आर्थिक वर्ष २०६६÷६७ को नीति तथा कार्यक्रममार्फत मात्रै त्यसले पूर्णता पायो । … Continue reading लामो प्रयासपछि राष्ट्रिय परिचयपत्र छपाइले गति लियो