सरकार आफैंले आचारसंहिता उल्लंघन गरि रहेको छः एमाले अध्यक्ष ओली

काठमाण्डौं: एमाले अध्यक्ष ओलीले सरकार आफैले आचारसंहिता उल्लंघन गरेर कानुनी शासनको खिल्ली उडाएको आरोप लगाउनु भएको छ ।काठमाडौमा आज भएको एक कार्यक्रममा अध्यक्ष ओलीले निर्वाचनको मौन अवधी सुरु भैसक्दा पनि उच्च पदस्थ कर्मचारी सरुवा बढुवा गर्ने, विभिन्न आयोजनाको बारेमा दुरगामी असर पार्ने खालका निर्णय गरेर सरकारले आचारसंहिता उल्लंघन गरेको बताउनु भयो ।सरकारले आचारसंहिता उल्लंघन गरेको … Continue reading सरकार आफैंले आचारसंहिता उल्लंघन गरि रहेको छः एमाले अध्यक्ष ओली