बझाङमा बम विष्फोट

बझाङ: बझाङ जिल्लाको छविसपाथीभेरा गाउँपालिका –४, खिराङतोलाको नाङगो डाँडामा बम विष्फोट भएको छ । छविसपाथीभेरा गाउँपालिका –४, को मतदान केन्द्र जनता आधारभुत विद्यालय नजिकै नचिनेको मानिसको समूहले बम विष्फोट गराएको जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिनुभयो । बम विष्फोटबाट कुनै क्षति नभएको र विष्फोट गराउनेको खोजी भैरहेको उहाँले बताउनुभयो ।चुनावको … Continue reading बझाङमा बम विष्फोट