रुकुममा कांग्रेस एजेण्टले मतपेटिकामा एसिड खन्याएको खुल्यो, हवाई फायर गरी पक्राउ

रुकुम: रुकुमको आठबीसकोट नगरपालिका वडा नं. ११ को राष्ट्रिय माध्यमिक विद्यालय मतदान केन्द्रमा कांग्रेस एजेन्टले नै मतपेटिकामा एसिड खन्याएको खुलेको छ। समानुपतिकतर्फको मत पेटिकामा एसिड खन्याएको खुलेपछि कांग्रेसको तर्फबाट एजेन्ट बसेका आठबीसकोट– ११ का केशव खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ। खड्का एसिड खन्याएर भाग्दै गर्दा प्रहरीले पक्राउ गरेको मतदान अधिकृत कृष्णप्रसाद गौतमले जानकारी दिनु भयो । … Continue reading रुकुममा कांग्रेस एजेण्टले मतपेटिकामा एसिड खन्याएको खुल्यो, हवाई फायर गरी पक्राउ