सिरहा र धनुषासँग जाडिएको कमला बाँधमा गोली चल्यो, दुई प्रहरी घाइते
सिरहा: सिरहा र धनुषासँग जाडिएको कमला बाँधमा प्रहरीलाई ताकेर गोली प्रहार भएको छ । नचिनिएका व्यक्तिले कमला बाँधमा चेकपोष्ट थापेर बसेका प्रहरीलाई गोली दागेका हुन् । गोली लागेर दुई जना जना प्रहरी घाइते भएका छन् । गोली लागेर प्रहरी जवान मागेराम यादव र म्यादी प्रहरी आदर्श यादव घाइते भएको बताइएको छ । गोली कताबाट कसले … Continue reading सिरहा र धनुषासँग जाडिएको कमला बाँधमा गोली चल्यो, दुई प्रहरी घाइते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed