दोलखाका मार्बुमा नाम नै नभएका हुल बाँधेर भोट हाल्न आएपछि हवाई फायर
दोलखा – दोलखाको बैतेश्वर गाउँपालिका मार्बुमा चुनावका क्रममा हवाई फायर भएको छ । मार्बुको कालिका माध्यामिक मतदान केन्द्रमा भोट हाल्न भन्दै मतदाता नामावलीमा नाम नै नभएकाहरु हुल बाँधेर भोट हाल्न आएकाले हवाई फायर गरेर धपाएको सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण कटुवालले जानकारी दिनुभयो ।प्रहरीले ३ राउण्ड हवाई फायर गरेपछि उनीहरु भागेको र अहिले शान्तिपूर्ण … Continue reading दोलखाका मार्बुमा नाम नै नभएका हुल बाँधेर भोट हाल्न आएपछि हवाई फायर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed