बाँदरमुढे घटना सशस्त्र द्वन्द्वको सबैभन्दा ठूलो गल्ती : दाहाल

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माडीको बाँदरमुढे घटना सशस्त्र द्वन्द्वको क्रममा घटेको सबैभन्दा ठूलो भुलवश भएको गल्ती बताउनुभएको छ ।चितवनस्थित माडीको बाँदरमुढेमा निर्मित स्मारकमा आज बिहान माल्यार्पण गर्दै अध्यक्ष दाहालले बाँदरमुढेका पीडितप्रति आफ्नो सधैं सम्मान रहेको बताउनुभयो । अध्यक्ष दाहालले पीडित परिवार र मृतकका पक्षमा दीर्घकालीन प्रकृतिका काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।१२ … Continue reading बाँदरमुढे घटना सशस्त्र द्वन्द्वको सबैभन्दा ठूलो गल्ती : दाहाल