संयोजकको जिम्मेवारी नेता खाँणलाई

नेपाली काँग्रेसले केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई आगामी मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रचारप्रसार समितिको संयोजकको जिम्मेवारी दिएको छ । काँग्रसको भ्रातृ संगठन नेपाल तरुण दलको अध्यक्ष तथा नेपाल सरकारको रक्षामन्त्रीको जिम्मेवारी कुशलतापूर्वक सम्हाली सक्नुभएका केन्द्रीय सदस्य खाँणलाई पार्टी्भित्र प्रभावशाली नेताको रुपमा हेरिने गरिएको छ । काँग्रेसको विचारलाई जनतासमक्ष पु¥याएर आगामी निर्वाचनमा … Continue reading संयोजकको जिम्मेवारी नेता खाँणलाई