कालीकोटमा जिप दुर्घटना, तीनको मृत्यु

कालीकोट:    जिल्लाको खाँडाचक्र नगरपालिका–१ जिल्ला अस्पताल मोडमा बलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । छ जना घाइते भएका छन् । मुगुबाट सुर्खेत जाँदै गरेको लु २ च २००३ नम्बरको बलेरो जिप कालीकोटको जिल्ला अस्पताल मोडमा आज बिहान दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु भएको छ । मृत्यु हुनेमा मुगु भिइ–७ का … Continue reading कालीकोटमा जिप दुर्घटना, तीनको मृत्यु