‘सरकार कर मात्र लिन्छ सहजिकरण गर्दैन’
अशोक तेमानी, एफएनसीसीआई, सडक यातायात तथा पारवाहन समितिका संयोजक ० कोलकतामा कन्टेनर जाम थियो, अहिले सहज भयो ? – सहज खासै भएको छैन, रेल्वेको कन्टिनरलाई नेपालका आयातकर्ताहरुले बाटोबाट ल्याउन थालेका छन् । बाटो चाहिँ रेलभन्दा महँगो पर्छ, जामले गर्दा हामीलाई डिटेन्सनको मार परेको छ । दशैयता कन्टेनरमा लाखौं रुपैयाँ बुझाएका छौं, त्यसले गर्दा समयमा सामान … Continue reading ‘सरकार कर मात्र लिन्छ सहजिकरण गर्दैन’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed