म्याग्दीमा सडक विस्तारपछि सुन्तलाले बजार पायो
म्याग्दी: विगतका वर्षमा सस्तो मूल्यमै सुन्तला बिक्री गर्दै आउनुभएका यहाँका किसानले सडक विस्तारपछि उचित मूल्य पाउन थालेका छन् । धौलागिरि गाउँपालिका– ७ ताकमका भेषनाथ गौतमले मंसिर पहिलो हप्ता धादिङका व्यापारीलाई सुन्तला ठेक्कामा दिनुभयो । उहाँले प्रतिकिलो रु ४२ का दरले सुन्तला बिक्री गर्नुभएको हो । गौतमलाई जस्तै गाउँका अन्य किसानलाई यसपालि विगतको जस्तो सुन्तला बिक्रीका … Continue reading म्याग्दीमा सडक विस्तारपछि सुन्तलाले बजार पायो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed