नातीको सहयोगमा १०२ वर्षीया दुर्पतीको मतदान
प्युठान । प्युठानको गौमुखी गाउँपालिकामा १ सय २ वर्षीया वृद्धाले मतदान गर्नु भएको छ । गौमुखि –३ रजवाराकी १ सय २ वर्षीया दुर्पती मल्लले मतदान गर्नु भएको हो । उहाँलाई नाती जीतबहादुर मल्लले पिठ्युमा बोकेर मतदान केन्द्रसम्म ल्याउनु भयो । उहाँले नातीको सहयोगमा मतसंकेत गर्नुभएको निवार्चन अधिकृतले जानकारी दिएका छन् । मतदान गरेपछि उहाँले खुसी … Continue reading नातीको सहयोगमा १०२ वर्षीया दुर्पतीको मतदान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed