सर्जक नरेश बोहोराको मार्मिक गीत दुखिले पनि गुन लगाउन सक्छ बजारमा (भिडियो सहित)

प्रदेशी भुमिमा रहेर पनि गीत संगीतमा निरन्तर कलम चलाइरहेका सर्जक तथा गायक नरेश बोहोराको उत्कृष्ट शव्द तथा लय सिर्जनमा दुखिले पनि गुन लगाउन सक्छ सार्वजनिक भएको छ । पछिल्लो समयका चर्चित गायक पुशकल शर्मा र देवी घर्तिले आवाज दिएको सो गीतले माया प्रेमलाई विषय बस्तु बनाएको छ । गीतको बारेमा हामी सँग कुरा गर्दै सर्जक … Continue reading सर्जक नरेश बोहोराको मार्मिक गीत दुखिले पनि गुन लगाउन सक्छ बजारमा (भिडियो सहित)