मै हुँ ३ नम्बर प्रदेशको मुख्यमन्त्री : पाण्डे

राजेन्द्रप्रसाद पाण्डे, प्रदेशसभा सदस्य एमाले प्रदेशसभामा बहुमत ल्याएको नेकपा एमालेले ३ नम्बर प्रदेशमा कसलाई मुख्यमन्त्री बनाउने निर्णय नहुँदै विवाद सुरु भएको छ । मुख्यतः पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र धादिङबाट निर्वाचित राजेन्द्रप्रसाद पाण्डेबीच प्रतिस्पर्धा देखिएको छ । यिनै विषयमा जनता मिडिया नेटवर्कका लागि हेमप्रकाश वलीले पाण्डेसँग गरेको कुराकानी– ० ३ नम्बर प्रदेशमा सरकार कस्तो बन्छ … Continue reading मै हुँ ३ नम्बर प्रदेशको मुख्यमन्त्री : पाण्डे