सिटी र आर्सनल लिग कपको फाइनलमा

लन्डन । यो सिजन घरेलु प्रतियोगितामा अपराजित रहेको म्यानचेस्टर सिटी लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । लेस्टर सिटीलाई टाइब्रेकरमा हराउँदै म्यानचेस्टर सिटीले अन्तिम ४ मा स्थान बनाएको हो । मंगलबार राति अवे मैदानमा भएको खेलमा निर्धा्रित तथा थप गरिएको समयमा १–१ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । २६ औं मिनेटमा … Continue reading सिटी र आर्सनल लिग कपको फाइनलमा