रेशम चौधरीको रिटमाथि सर्वोच्चको सुनुवाइ

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय जनता पार्टी राजपाको तर्फबाट कैलाली १ मा प्रतिनिधिसभा सदस्य जितेका रेशमलाल चौधरीको आरोपपत्र लगायत विवरण मागेको छ । टीकापुर घटनामा संलग्न भन्दै सरकारले जिल्ला अदालत कैलालीमा रेशमविरुद्ध मुद्दा दर्ता गरेको थियो । प्रहरीले रेशमलाई फरार सूचीमा राखेको छ । वारेसनामामार्फत उम्मेदवारी दिएर विजयी भएका रेशमले आफुलाई विजयी भएको प्रमाणपत्र नदिएपछि … Continue reading रेशम चौधरीको रिटमाथि सर्वोच्चको सुनुवाइ