प्रदेशसभाको समानुपातिक सिट बाँडफाँड आज

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको दलहरुले प्राप्त गर्ने सिट संख्या आज सार्वजनिक गर्ने भएको छ। आयोगका सचिव एवं समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत बेगेन्द्रराज शर्मा पौड्यालले राजनीतिक दलले प्राप्त गर्ने कुल सिट संख्या र समावेशी आधारमा प्राप्त गर्ने सिट बाडँफाँट, दलले प्राप्त गर्नुपर्ने न्यूनतम मत सीमा थ्रेसहोल्ड निर्धारण गर्नेलगायतको काम … Continue reading प्रदेशसभाको समानुपातिक सिट बाँडफाँड आज