गुणस्तर चिन्ह नलिने ग्यास उद्योग कारबाहीमा
काठमाडौं । गुणस्तर तथा नापतौल विभागले आजबाट गुणस्तर चिन्ह नलिएका ग्यास उद्योगलाई कारबाही गर्ने भएको छ । वीरगंजमा रहेको सुपर ग्यास उद्योगमा आगलागी भएपछि विभागले गुणस्तर चिन्ह नलिएका उद्योगमाथि निगरानी बढाएको हो । नेपालमा अहिलेसम्म चार वटा कम्पनीले मात्रै गुणस्तर चिन्ह लिएका छन् । ग्यास जस्तो संवदेनशील वस्तुमा उद्योगीले हेलचेक्रयाईँ गरेको भन्दै विभागले आजबाटै ग्यास … Continue reading गुणस्तर चिन्ह नलिने ग्यास उद्योग कारबाहीमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed