साउदीका ११ जना राजकुमार पक्राउ
रियाद । सरकारले उपलब्ध गराउँदै आएको बिजुली र पानीको सुविधा कटौती गर्ने घोषणा गरेपछि साउदी अरबका राजपरिवार यसको विरोधमा उत्रिएका छन् । साउदी सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका साउदी अरबका ११ जना राजकुमारलाई सरकारले पक्राउ गरेको छ । आफूहरुलाई उपलब्ध गराउँदै आएको सुविधा खोस्न खोजेको भन्दै उनीहरुले राजधानी रियादमा सरकार विरुद्ध प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा … Continue reading साउदीका ११ जना राजकुमार पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed