प्रदेशको राजधानी तोक्ने जिम्मेवारी प्रदेशसभामा सुरक्षित छ

काशिराज दाहाल सरकार बेला बेला फसादमा पर्ने गरेको छ । प्रदेशको अस्थायी मुकाम कहाँ बनाउने भन्ने विवादले यतिबेला सरकार अप्ठ्यारोमा परेको छ । विकसित भएको स्थानमा किन राजधानी चाहियो, नयाँ ठाउँमा किन नहुने भन्ने मनोविज्ञान सिर्जना भएको छ । प्रदेश ४ बाहेक सबै ठाउँमा आन्दोलन चलिरहेको छ । यो समस्या किन आयो, यसको समाधान कसरी … Continue reading प्रदेशको राजधानी तोक्ने जिम्मेवारी प्रदेशसभामा सुरक्षित छ