शर्मा र विष्टलाई केन्द्रीय पर्यवेक्षक जिम्मेवारी

काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले संगठन सुदृढीकरणका लागि प्रदेश नं २ मा कमला शर्मा र प्रदेश नं ६ मा विराज विष्टलाई केन्द्रीय पर्यवेक्षक तोकेको छ । शर्मालाई प्रदेश नं २ को जनकपुर र विष्टलाई प्रदेश नं ६ को सुर्खेतमा पार्टी संगठनको अवस्थालाई स्थलगत अनुगमन गरेर दुई साताभित्र केन्द्रलाई प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको प्रवक्ता राजेन्द्र … Continue reading शर्मा र विष्टलाई केन्द्रीय पर्यवेक्षक जिम्मेवारी