कमिसन कटौतीका कारण नेप्सेको मुनाफा घट्यो

काठमाडौँ: शेयर दलाललाई दिइँदै आएको कमिसनमा व्यापक कटौती गरिएसँगै नेपाल स्टक एक्सचेन्ज लिमिटेड(नेप्से)को मुनाफा खस्किएको छ । नेप्सेले आव २०७३÷७४ मा रु ३७ करोड २० लाख ८५ हजार ९९२ खुद मुनाफा गर्न सफल भएको छ । आव २०७२÷७३ मा नेप्सेले रु ४७ करोड ४९ लाख ६० हजार ८२२ नाफा गरेको थियो । ब्रोकर कम्पनीलाई दिइँदै … Continue reading कमिसन कटौतीका कारण नेप्सेको मुनाफा घट्यो