राष्ट्रियसभाको चुनावपछि सरकारबाट बाहिरिन्छुः प्रम देउवा

कैलाली:  प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभाको चुनाव भएपछि संसद्ले पूर्णता पाउने बताउनुभएको छ । सात नम्बर प्रदेश सुदूरपश्चिमको प्रमुख तीर्थस्थलका रुपमा रहेको गोदावरीधाममा आयोजित ‘गोदावरी बाह्र राशि मकर मेला, २०७४’ को आइतबार उद्घाटन गर्दै उहाँले राष्ट्रियसभाको चुनावपछि आफूले सरकारबाट बाहिरिने स्पष्ट गर्नुभयो । उहाँले आफ्नो व्रतबन्ध भएको ठाउँ कैलालीको गोदावरीधामको विकासका लागि आफ्नो सक्दो सहयोग रहने … Continue reading राष्ट्रियसभाको चुनावपछि सरकारबाट बाहिरिन्छुः प्रम देउवा