काठमाडौँ: राष्ट्रिय सूचना आयोगले ‘सूचनाको अधिकार’, ‘सूचनाको हकः सफलताका कथाहरु’ र ‘२०७३ माघदेखि २०७४ पुस समान्तसम्म भएका महत्वपूर्ण आदेशहरु’ नामक पुस्तक आइतबार सार्वजनिक गरेको छ । आयोगद्वारा राजधानीमा आयोजित पदाधिकारीहरुको तीन वर्षे कार्यप्रगति विवरण सार्वजनिक कार्यक्रममा उक्त पुस्तक सार्वजनिक गरिएको हो । आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटा, सूचना आयुक्त किरणकुमार पोखरेल, सचिव शंकरप्रसाद पाठकलगायतले … Continue reading आयोगका तीन कृति सार्वजनिक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed