केही दिनभित्रै काँग्रेस केन्द्रीय समितिको बैठक बस्छ: प्रवक्ता शर्मा

काठमाडौँ: नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीले प्रतिनिधि तथा प्रदेशसभामा ल्याएको नतिजाका बारेमा छलफल गर्न केही दिनभित्रै केन्द्रीय कार्यसमितिको बैठक बस्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आइतबार काठमाडौँ आयोजना गरेको साक्षात्कारमा उहाँले पार्टीलाई बलियो र सशक्त बनाएर अगाडि बढाउनका लागि गम्भीर छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाउन लागिएको बताउँदै भन्नुभयो, “पार्टीभित्र पराजयबारे गम्भीर समीक्षा … Continue reading केही दिनभित्रै काँग्रेस केन्द्रीय समितिको बैठक बस्छ: प्रवक्ता शर्मा