संखुवासभामा जिप दुर्घटना, ६ जनाको मृत्यु

संंखुवासभा: संखुवासभाको मकालु गाउँपालिकास्थित पाथीभराको समाटारमा आइतबार जिप दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्षसहित ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटुवाल, स्थानीय एमाले नेता सुरेश राई, जिल्ला समन्वय समिति संखुवासभाका अधिकृत सुवास कुईंकेल, पुनर्निर्माण कार्यालयका प्राविधिक दुई जना र चालकसमेत रहेको प्रहरीले जनाएको छ । मकालु गाउपालीका वडा नं. ३ स्थित … Continue reading संखुवासभामा जिप दुर्घटना, ६ जनाको मृत्यु