राष्ट्रियसभा सदस्य निर्वाचन तयारी तीव्र: प्रतिनिधिसभाले फागुन ७ पछि मात्रै पूर्णता पाउने

काठमाडौँ: निर्वाचन आयोगले सङ्घीय संसदलाई पूर्णता दिने क्रममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीलाई तीव्र तुल्याएको छ । आगामी माघ २४ गते बुधबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीका सन्दर्भमा दल दर्ता, निर्वाचन कार्यतालिका सार्वजनिक, निर्वाचन अधिकृत नियुक्ति र निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । सञ्चालन र व्यवस्थापन प्रदेश तहमा  निर्वाचन कार्यालय स्थापनासँगै … Continue reading राष्ट्रियसभा सदस्य निर्वाचन तयारी तीव्र: प्रतिनिधिसभाले फागुन ७ पछि मात्रै पूर्णता पाउने