मन्त्रिपरिषद्को बैठक भोलि बिहान ९ बजे डाकियो

काठमाडौंः प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न मंगलबार दिउँसो बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक बुधबारका लागि सरेको छ । प्रदेश अस्थायी मुकाम तोक्न र प्रदेश प्रमुख नियुक्त गर्ने मुख्य एजेण्डाका साथ मंगलबार अपरान्ह साढे चार बजे बोलाइएको बैठक बुधबार बिहान ९ बजे सम्मका लागि सरेको कानुन मन्त्री यज्ञबहादुर थापाले जानकारी दिनुभयो । प्रदेश र प्रतिनिधिसभाको निर्वाचन … Continue reading मन्त्रिपरिषद्को बैठक भोलि बिहान ९ बजे डाकियो