दीपक मनाङ्गेलाई पाँच वर्ष जेल सजाय, सांसदको पद धरापमा

काठमाडौंः सर्वोच्च अदालतले गुण्डा नाइके तथा ४ नम्बर प्रदेशसभाका विजयी सदस्य राजीव गुरुङ दीपक मनाङ्गेलाई पाँच वर्ष जेल सजायँ सदर गरेको छ । अदालतको निर्णयसँगै मनाङ्गे प्रदेशसभामा जिते पनि सांसद बन्न नपाउने भएका छन् । संविधानविद् पूर्णमान शाक्यका अनुसार नैतिक पतन देखिने फौजदारी अभियोग ठहर भएकाले मनाङ्गेले चुनाव जिते पनि सांसद बन्न नपाउने हुनुभएको हो … Continue reading दीपक मनाङ्गेलाई पाँच वर्ष जेल सजाय, सांसदको पद धरापमा