माघ १३ गतेबाट नारायणगढ–मुग्लिन सडकखण्डमा दिउँसो यातायात रोकिने
चितवन: रातको समयमा सवारी रोकेर काम गरिएको भए पनि नारायणगढ–मुग्लिन सडकखण्डको कामको प्रगति हुन नसकेपछि माघ १३ गतेबाट दिउँसो सवारी रोकेर काम गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा शुक्रबार सरोकारवालाबीच भएको छलफलपछि रातको समयमा भन्दा दिउँसोमा कामको प्रगति हुन सक्ने भन्दै यस्तो निर्णय गरिएको हो । बिहान १० देखि दिउँसो ४ बजेसम्म एक … Continue reading माघ १३ गतेबाट नारायणगढ–मुग्लिन सडकखण्डमा दिउँसो यातायात रोकिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed