म्यानचेष्टर सिटी विजयी, एगुएरो नायक
लन्डन । सर्जियो एगुएरोले ह्याट्रिक गरेपछि इंग्लिश प्रिमियर लिगमा म्यानचेष्टर सिटी विजयी भएको छ । म्यान्चेस्टर सिटीले न्यूकासल युनाइटेडलाई ३–१ ले हराएको हो । जितपछि सिटीले दोस्रो स्थानमा रहेको छिमेकी म्यानचेष्टर युनाइटेडमाथि फेरी १२ अंकको अग्रता कायम गरेको छ । घरेलु मैदान एतिहाड स्टेडियममा एगुएरोले ३४औँ, ६३औँ र ८३औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गर्नु … Continue reading म्यानचेष्टर सिटी विजयी, एगुएरो नायक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed