श्रीपञ्चमीको महिमा अनेक छन् : प्रा. जगमान गुरुङ

माघ महिनाको कृष्ण र शुल्क पक्षको दुईवटा पञ्चमी हुन्छ । वर्षमा २४ वटा पञ्चमी हुन्छन् । त्यसमा माघ शुल्क पञ्चमीलाई वसन्त पञ्चमी भनिन्छ, यसलाई मात्र श्रीपञ्चमी भनिन्छ । २४ पञ्चमीमध्ये माघ शुल्क पञ्चमी वसन्त पञ्चमीलाई श्री उपाधि लाग्यो । किनभने विद्याका अधिशास्त्री सरस्वतीको जन्मोत्सव भनिन्छ । सरस्वती भनेको ज्ञान र विद्याको अधिसाथ । बह्म विचार … Continue reading श्रीपञ्चमीको महिमा अनेक छन् : प्रा. जगमान गुरुङ